'एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प छैन' : प्रदेश ईन्चार्ज बोगटी - pradeskhabar.com
Source: pkbr
सुर्खेत । नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले आगामी २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् । देशले लिएको 'समृद्ध नेपाल; सुखी नेपाली'को दीर्घकालीन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचन मार्फत एमालेलाई निर्णायक