‘किसानको आलीबाट उपभोक्ताको थालीसम्म उत्पादन सीधै प्रवाह हुने प्रणालीको तयारीमा छौं’ - aarthiknews.com
Source: aaab
काठमाडौ । देशभर रहेका किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्ने र उनीहरुको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने उदेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गर्दै गएको छ । धान, गहुँ, मकै, तरकारी, फलफूलको उत्पादन तथा व्यापार गर्नका लागि स्थापना गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्…