Redirecting...

माओवादी केन्द्रको सचिवालय बैठक सुरू - corporatekhabar.com

माओवादी केन्द्रको सचिवालय बैठक सुरू - corporatekhabar.com
Source: cork

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरू भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो । बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्थाको बारेमा छलफल हुने बताइएको छ । साथै बैठकमा विशेष महाधिवेशनका प्रतिनिधि छनोट लगायत विषयमा पनि छलफल हुने बताइएको छ । The post माओवादी केन्द्रको सचिवालय बैठक सुरू appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.