Redirecting...

बनाना रिसोर्टमा आगलागी - www.kathmandupati.com

बनाना रिसोर्टमा आगलागी - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – रौतहटको ईशनाथ नगरपालिका–२ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ । केराको मात्र परिकार पाउने सो रिसोर्टमा अचानक आगोलागी भएको हो । बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । […]