एमालेको मतदानस्थलबाट एक जना पक्राउ - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेका छन् । उनले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् । सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एमालेको जारी ११औं महाधिवेशनमा आगामी […]