मधेशका मुख्यमन्त्री सोनारले आज विश्वासको मत लिने - annapurnapost.com
Source: anna
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनारले विश्वासको मत लिने भएका छन् । सोमबार मधेश प्रदेशसभामा आधिकारिक पत्र पठाएर विश्वासको मत लिन व्यवस्था मिलाई दिन उनले आग्रह गरेका थिए। असोज ३० गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले झण्डै एक महिनापश्चात विश्वासको मत लिन लागेको हो । मधेश प्रदेशसभाका महाशाखा प्रमुख होमनाथ पहाडीलाई सरकारका विना विभा…