पदभार ग्रहण गर्दै रोजगारमन्त्री भण्डारीले भने- भाषण मात्र होइन, एक्सनमा उत्रिन्छु - farakdhar.com
Source: FRDH
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन् । पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरूलाई कठोर कारबाही गर्नुपर्ने बताए । आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ । त्यस्तै भाषण गर्ने भन्दा पनि एक्सनमा उत्रिने उनी बताउँछन् । उनले भने,‘...