Redirecting...

जमल दुर्घटना अपडेट: कुरियर भ्यान र ईभी भ्यानको बीचमा च्यापिए मोटरसाइकल, ४ जना अस्पताल भर्ना - nepalkhabar.com

जमल दुर्घटना अपडेट: कुरियर भ्यान र ईभी भ्यानको बीचमा च्यापिए मोटरसाइकल, ४ जना अस्पताल भर्ना - nepalkhabar.com
Source: nkkb

राजधानीको व्यस्त व्यापारिक केन्द्र जमलमा मंगलबार दिउँसो पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। केशरमहलबाट जमलतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका सवारीसाधन जमलस्थित यलो प्यागोडा होटल अगाडिको सडक खण्डमा ठोक्किएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दिउँसो १२:२० बजे बा.प्र.०१९०२८ च ...