Redirecting...

डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गरिने - www.drishtinews.com

डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गरिने - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पको विमानस्थलको रूपमा प्रयोग गर्ने भएको छ । निगमका प्रवक्ता अनिल घिमिरेले हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको जानकारी दिएका छन् । यसले डाइभर्सनमा […]