डिपो बास्केटवल : आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनल प्रवेश - pradeskhabar.com
Source: pkbr
धरान : धरान डिपो स्कुलको आयोजनामा विहिवार देखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र काम्रेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा आइडल