Redirecting...

आज राति देशका यी स्थानमा हुनसक्छ भारी वर्षा - annapurnapost.com

आज राति देशका यी स्थानमा हुनसक्छ भारी वर्षा - annapurnapost.com
Source: anna

काठमाडौं : देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र मधेश प्रदेशका थोरै साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…