एनआरएनएको १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने - www.prasashan.com
Source: pras
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन फागुन १३ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । संघका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति […]