आलमको निधन शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा - www.imagekhabar.com
Source: imkh
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताउनुभएको छ । उहाँका अनुसार नगरपालिकाभित्रका सम्पूर्ण सरकारीरसार्वजनिक कार्यालय, विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा दिएको हो । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वसभापति ६३ वर्षीय आलमको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा […] The post आलमको निधन शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा appeared first on Imagekhabar - Online News Portal of Nepal.