‘उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्’ : नेपाली दूतावास - www.prasashan.com
Source: pras
काठमाडौँ । भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढी पहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भए पनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्धारका लागि नेपाली दूतावासले […]