Redirecting...

पोखरालाई हराउँदै काठमाण्डु एनपिएलको प्लेअफमा, साहब एक्लैले लिए ६ विकेट - farakdhar.com

पोखरालाई हराउँदै काठमाण्डु एनपिएलको प्लेअफमा, साहब एक्लैले लिए ६ विकेट - farakdhar.com
Source: FRDH

काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफमा प्रवेश भएको छ । ऊ प्लेअफमा पुग्ने दोस्रो टोली हो । पहिलो टोली भने सुदूरपश्चिम रोयल्स बन्यो ।   बिहीबार काठमाण्डुले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पोखरा १९.५ ओभरमा मात्र १ सय ५२ रन बनाएर अलआउट भयो । उसका लागि ऋषि धवनले ५४ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । त्यस्तै, धनञ्जय लक्ष्मणले ३५, कप्तान कुशल भुर्तेलले २८ र जेसन रोयले १६ रन जाडे ।  ...