‘शिशुको पहिलो खोप नै आमाको दूध हो’ - www.makalukhabar.com
Source: mkkb
स्तनपानले बच्चाका लागि पूर्ण पोषण प्रदान गर्छ । बच्चालाई सङ्क्रमण र रोगबाट जोगाउँछ । यसैगरी आमाको स्वास्थ्यलाई प्रवद्र्धन गर्नुका साथै आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउँछ ।