सूर्यास्त हेर्ने भिडले भाइरल बन्यो सप्तकोशीको बोराबाँध - annapurnapost.com
Source: anna
सुनसरी : इलामको श्रीअन्तु उदाउँदो सूर्य हेर्न प्रसिद्ध मानिन्छ। बिहानैदेखि त्यहाँ पर्यटकको घुइँचो लाग्छ। यहाँ आउने पर्यटकहरू फोटो खिच्छन् अनि टिकटक बनाउँछन्। श्रीअन्तु जस्तै अब एउटा नयाँ पर्यटकीय क्षेत्रको उदय भएको छ, जहाँ सूर्य उदाएको होइन, सूर्य अस्ताएको हेर्न मानिस आकर्षित हुन थालेका छन्। यो स्थान हो सुनसरीको वराहक्षेत्र नगरपालिका–६ मा रहेको बोराबाँध, जुन अहिले …