हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित - nepallive.com
Source: nliv
नेपालका लागि सन्दीप जोराबाहेक अरु ब्याटरहरुले ठूलो स्कोरको योगदान दिन सकेनन् । जोराले १४ बलमा ५३ रन बनाएर रिटायर हर्ट भएपछि आएका ब्याटरहरुले आक्रामक ब्याटिङ गर्न नसक्दा नेपाल पराजित भएको हो ।