Redirecting...

बाढीपहिरो: आज यी ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी - nepalkhabar.com

बाढीपहिरो: आज यी ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी - nepalkhabar.com
Source: nkkb

वर्षासँगै आएको बाढी-पहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्।  ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका नौवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्। सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपा...