Redirecting...

पुष्पलालदेखि ओलीसम्म : नेतृत्व चयन र आरोह-अवरोहको वृत्तान्त - www.ukeraa.com

पुष्पलालदेखि ओलीसम्म : नेतृत्व चयन र आरोह-अवरोहको वृत्तान्त - www.ukeraa.com
Source: uker

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको एमाले विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो। श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्…