Redirecting...

राष्ट्रपति पौडेल टोकियोमा - pradeskhabar.com

राष्ट्रपति पौडेल टोकियोमा - pradeskhabar.com
Source: pkbr

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका क्रममा आज जापानको टोकियो पुगेका छन् । उनलाई त्यहाँस्थित नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि