कवि सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रीथ’ नामक पुस्तक सार्वजनिक - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । कवि अनुष्का सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रीथ’ नामक पुस्तक सार्वजनिक भएको छ। सिलवालको यो कविता संग्रहमा विभिन्न भावना र अनुभूति समेटिएका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुसंगै पाठकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा कवयित्री सिलवालले आफ्नो कृतिकाे बारेमा प्रकाश पार्नुभएको थियो। साथै विभिन्न क्षेत्रका व्यक्तिहरुले सोही कृतिको बारेमा […] The post कवि सिलवालको कविता संग्रह ‘द बर्डन अफ ब्रीथ’ नामक पुस्तक सार्वजनिक appeared first on Imagekhabar - Online News Portal of Nepal.