एनपीएलको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड काठमाडौं गोर्खाजलाई प्रदान - www.drishtinews.com
Source: dist
काठमाडौं । यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड काठमाडौं गोर्खाजले जितेको छ । शनिबार काठमाडौं गोर्खाजलाई नेपाल क्रिकेट सङ्घ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को पहलमा नेपाल प्रिमियर लिग (एनपीएल) टिमका लागि शुरु गरिएको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिएको हो । क्यान र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले […]