कांग्रेस विशेष महाधिवेशन पक्षधर भन्छन् : पार्टी फुटाउँदैनौं, रुपान्तरण गर्छौं - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार र सोमबार (२७ र २८ गते) काठमाडौंमा हुँदैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट समूहको पहलमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ । सभापति शेरबहादुर