कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना - www.ajakoartha.com
Source: arth
काठमाडौं- दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पु¥याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ