२२ उद्योगले तिरे पहिलो किस्ता, २ पुनरावेदनमा - annapurnapost.com
Source: anna
काठमाडौं : डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुलको बक्यौता रहेका २२ उद्योगले पहिलो किस्ता तिरेका छन्। पहिलो किस्ताबापत १८ करोड २० लाख राजस्व असुली भएको छ। जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिकले बुधबार पहिलो किस्ता तिरेसँगै २२ वटै उद्योगको काटिएको लाइन जोडिएको छ। विद्युत् प्राधिकरणले विवादित बक्यौता भएका २५ उद्योगको लाइन कात्तिक ४ गते काटेको थियो। ०७२ माघ…