कांग्रेसमा नियमित कि विशेष महाधिवेशन ? यसो भन्छन् हस्ताक्षर अभियानका अगुवा गुरुराज घिमिरे - nepalbahas.com
Source: nepb
२० असोज, काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको बहस गहन रुपमा उठेको छ । कांग्रेसभित्र संस्थापन पक्षका उपल्लो तहका केही नेताहरु बाहेक प्राय अरु सके नियमित र नसके विशेष महाधिवेशनमा गएर भएपनि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा देखिएका छन । पार्टीको तेस्रो तहका नेताहरूले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान चलाइरहेका छन । पार्टीमा व…