Redirecting...

अब गुगल मेसेजबाटै पीडीएफ पठाउन-पाउन सकिने - techpana.com

अब गुगल मेसेजबाटै पीडीएफ पठाउन-पाउन सकिने - techpana.com
Source: tcpn

काठमाडौँ । गुगलले आफ्नो मेसेजिङ प्लेटफर्म गुगल मेसेजेजमार्फत पीडीएफ फाइल शेयरिङ गर्न सकिने सुविधा ल्याएको छ । यो सुविधा विशेषगरी आरसीएस बिजनेस मेसेजिङ (आरबीएम) का लागि डिजाइन गरिएको हो, जसले व्यवसाय र ग्राहकबिचको सञ्चारमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । आरसीएसको विस्तारले परम्परागत एसएमएसको प्रयोगलाई लगभग अन्त्य गरिसकेको छ । यसले अधिकांश मिडिया आवश्यकताहरूलाई सहज रूपमा पूरा गर्न सक्छ । तर, व्यवसायहरूलाई अझै पनि पीडीएफ फाइलहरू पठाउन ईमेल वा अन्य इन्स्ट्यान्ट मेसेजिङ एपहरूको सहारा लिनुपर्ने बाध्यता थियो । तर अ...