Redirecting...

सरकार-जेनजीबीचको सम्झौता देशलाई भिडन्ततर्फ धकेल्ने षड्यन्त्र हो : ओली - www.drishtinews.com

सरकार-जेनजीबीचको सम्झौता देशलाई भिडन्ततर्फ धकेल्ने षड्यन्त्र हो : ओली - www.drishtinews.com
Source: dist

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जेनजी आन्दोलनकारीसँग गरेको सम्झौतालाई ‘कलाबिहीन भद्दा नाटक’ र ‘गम्भीर षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनले यो सम्झौता देशलाई भिडन्ततर्फ धकेल्ने प्रपञ्च भएको टिप्पणी गरे । शनिवार भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले सरकारले एकातिर निर्वाचनको हल्ला फैलाइरहेको तर अर्कोतिर निर्वाचन […]