बहुविवाहको कानुन ल्याउन लागेको भन्दै विनु यादवले सुरु गरिन आमरण अनशन - www.pardafas.com
Source: pfds
बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उनले उक्त कानुन खारेजी विरुद्ध आमरण अनशन सुरु गरेकी हुन् । उनले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै उनले ७ वर्षदेखि न्याय माग्दै आइरहेकी छन् ।