Redirecting...

शान्ति मिसनमा नेपाली सेनाको ६७ वर्ष, हालसम्म ८७ शान्ति सैनिकको मृत्यु - annapurnapost.com

शान्ति मिसनमा नेपाली सेनाको ६७ वर्ष, हालसम्म ८७ शान्ति सैनिकको मृत्यु - annapurnapost.com
Source: anna

काठमाडौं : नेपाली सेनाले संयुक्त राष्ट्र संघको ८०औं स्थापना दिवस ‘युएन डे’ मनाएको छ। श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिकहरू खटाउँदै आएको छ।  हाल नेपाल शान्ति सैनिक पठाउने देशहरूमध्ये पहिलो स्थानमा रहेको छ।  महिला सैनिक पठाउने राष्…