बंगलादेशमा हिन्दू विधवामाथि सामूहिक बलात्कार, रूखमा बाँधेर बलात्कारपछि कुटपिट - hamrakura.com
Source: hmkr
बंगलादेशमा ४४ वर्षीया हिन्दू विधवामाथि सामूहिक बलात्कार भएको छ । अभियुक्तहरूले उनलाई रूखमा बाँधेर बलात्कारपछि कुटपिटसमेत गरेका छन् ।