बैतडीमा मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु - pradeskhabar.com
Source: pkbr
बैतडी : सुर्नया गाउँपालिका-५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो। उनी सुर्नया गाउँपालिका-४ को सन्सेरीमाडौँबाट