माओवादी स्थायी समिति बैठक सुरू, प्रचण्डले पेश गरेको प्रस्तावमाथि नेताहरूले धारणा राख्दै - annapurnapost.com
Source: anna
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको तेस्रो दिनको बैठक सुरू भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि सुरू भएको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेछ्न्। शनिबार १८ जना …