Redirecting...

वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ः०० बजेसम्म थप - www.sidhakura.com

वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ः०० बजेसम्म थप - www.sidhakura.com
Source: dhku

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ”, उनले भने ।