कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत अगाडि बढाउँदैछौं : मन्त्री घिसिङ - jalasarokar.com
Source: jlso
टीकापुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) सुरु गर्न लागिएको बताएका छन् ।कैलाल...