Redirecting...

ओली-पोखरेल : कहिले सहकार्य, कहिले संघर्ष - www.onlinekhabar.com

ओली-पोखरेल : कहिले सहकार्य, कहिले संघर्ष - www.onlinekhabar.com
Source: onkh

ओली संस्थापनतिर लाग्दा पोखरेलसँग सहकार्य भयो, ओली इतरतिर उभिँदा पोखरेलसँग संघर्ष गर्नुपर्‍यो । ओलीसँग पछिल्लो सहकार्यको थालनी भने २०६६ सालमा प्रचण्ड सरकार ढलेसँगै शुरु भएको निकटस्थहरू बताउँछन् ।