युद्धग्रस्त सुडानको कोर्दोफानमा ड्रोन आक्रमण, कम्तीमा १०४ को मृत्यु - www.drishtinews.com
Source: dist
एज्न्सी । युद्धग्रस्त सुडानको कोर्दोफान क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा १०४ जना सर्वसाधारणको ज्यान गएको छ। तेस्रो वर्षमा प्रवेश गरेको क्रूर गृहयुद्धका क्रममा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको संघर्ष अझ घातक बन्दै गएको बेला यो घटना भएको हो। समाचार संस्था अलजजीराका अनुसार पछिल्लो समय कोर्दोफान क्षेत्रमा हिंसा तीव्र रूपमा बढेको छ । डिसेम्बरको सुरुदेखि एक सातासम्म चलेको […]