Redirecting...

पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा - nepallive.com

पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा - nepallive.com
Source: nliv

पोखराका लागि धन्नजय लक्षणले चार कुशल भूर्तेलले दुई, विपिन खत्री र किरण ठगुन्नाले समान एक एक विकेट लिए। यस अगाडि पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब थियो।