तनहुँको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी - www.ukeraa.com
Source: uker
तनहुँ : तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ। विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा शनिबार आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए। आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्याल…