Redirecting...

बालेनलाई जेनजीको चेतावनी : विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर नचलाउनु - www.samayapost.com

बालेनलाई जेनजीको चेतावनी : विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर नचलाउनु - www.samayapost.com
Source: smyp

‘जेनजी मुभमेन्ट अलायन्स’ले बिनाविकल्प सुकुमबासी बस्तीहरूमा डोजर चलाउने काठमाडौँ महानगरपालिकाको तयारीप्रति गम्भीर आपत्ति जनाउँदै कडा चेतावनी दिएको छ। अलायन्सले शनिवार जारी गरेको विज्ञप्तिमा महानगरको उक्त कदमलाई ‘आतंक र भयको वातावरण सिर्जना गर्ने’ कार्य भन्दै तत्काल रोक्न माग गरेको हो। विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताको ठूलो हिस्सा आफ्नै देशमा भूमिहीन र विस्थापित बनाइनुको ऐतिहासिक शृंखला— राज्यको […]