स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न जनसमुदायलाई आह्वान - www.prasashan.com
Source: pras
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न सरोकारवाला जनसमुदायलाई आह्वान गरेको छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (युनिभर्सल हेल्थ कभरेज) २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिका लागि देशका नीतिनियम निर्माण, व्यवस्थापक, कार्यक्रम सञ्चालक, शैक्षिक प्रतिष्ठान, साझेदार निकायहरू एवं सरोकारवाला जनसमुदायलाई आह्वान गरेको हो । आज […]