सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता - gorkhapatraonline.com
Source: gork
विनय कर्णकल्याणपुर (सप्तरी),मङ्सिर २३ गते । सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।साढे तीन वर्षको अवधी...