कांग्रेस कालीकोटमा विवाद, २ समूहले सिफारिस गरे उम्मेदवारको सूची - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएको छ । सभापति अम्बबहादु शाही र उपसभापति मीनबहादुर बोगटी समूहबीच सहमति नहुँदा छुट्टाछुट्टै नाम सिफारिस गरिएको छ । सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावलको नाम सिफारिस गरेका छन् । शाहीले यही मंसिर २६ गतेको मितिमा आकांक्षी उम्मेदवार सिफारिस गरेका…