Redirecting...

बैतडी र बागलुङमा भारी हिमपात : जनजीवन प्रभावित, किसान भने उत्साहित - www.ukeraa.com

बैतडी र बागलुङमा भारी हिमपात : जनजीवन प्रभावित, किसान भने उत्साहित - www.ukeraa.com
Source: uker

बैतडी : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बैतडी र बागलुङका उच्च पहाडी भेगमा आज भारी हिमपात भएको छ। हिमपातका कारण चिसो बढेर जनजीवन प्रभावित भए पनि हिउँदे बाली सप्रिने आशामा किसानहरू भने उत्साहित भएका छन्। बैतडीका उच्च लेकाली क्षेत्रहरू सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा आज बिहानैदेखि बाक्लो हिउँ परेको छ। हिमपातसँगै बढेको अत्यधिक चिसोले जिल्लाको जन…