Redirecting...

विश्वकपबाट बाहिरियो नेपाल, अधुरै रह्यो सपना - farakdhar.com

विश्वकपबाट बाहिरियो नेपाल, अधुरै रह्यो सपना - farakdhar.com
Source: FRDH

सुपर आठको लक्ष्यका साथ टी–२० विश्वकप खेलिरहेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ऊ वेष्ट इण्जिडसँगको खेलमा ९ विकेटले पराजित भएसँगै एक खेल अगावै जारी विश्वकपबाट बाहिरिएको हो । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेष्ट इण्डिजले एक विकेट गुमाएर सहजै पूरा गर्‍यो ।   यसपालि नेपाललाई सुपर आठमा स्थान बनाउने राम्रो मौका थियो । तर, उसले प्रतियोगितामा खराब प्रदर्शन गर्‍यो । नेपालको उक्त प्रदर्शनपछि समर्थकहरू पनि निराश बनेका छन् । सुपर आठको दौडबाट बाहिरिएको नेपालले प्रतियोगितामा एक खेल भने खेल्न बाँकी ...