Redirecting...

नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार - corporatekhabar.com

नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार - corporatekhabar.com
Source: cork

काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज सिक्लेस हाइड्रोको शेयर सबैभन्दा बढी ९.८१ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोको शेयर ९.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति लघुवित्तको शेयर सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार लिबर्टी इनर्जीकोको ३९ करोड र शिभम सिमेन्टको ३६ करोड ९३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ । The post नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.