फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने - www.lokpath.com
Source: LKPT
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारलाई यो प्रक्रिया द्रुत गतिमा अघि बढाउन निर्देशन दिएको बताएका छन् । राष्ट्रपति म्याक्रोँले बीएफएम टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा आगामी शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि यस प्रतिबन्ध लागू गर्ने योजना […]