काभ्रे २ मा गोकुल बास्कोटालाई उम्मेदवार नबनाउने ओलीको संकेत - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता गोकुल बास्कोटाको टिकट रोकेका छन्। शनिबार बसेको एमाले सचिवालय बैठकले काभ्रे १ मा उम्मेदवार टुंगो लगाउँदा काभ्रे- २ मा भने उम्मेदवार टुंग्याएको छैन। काभ्रे १ मा भने अमित लामालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। काभ्रे २ ओलीका आलोचक गोकुल बास्कोटा निर्वाचित हुँदै आएको क्षेत्र हो। गएका दुवै प्र...