युक्रेनमाथि रुसको भीषण आक्रमण, कम्तिमा ११ जनाको मृत्यु - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २३ कात्तिक :रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनालाई उदृत गर्दै रोयर्टसले जनाएको छ। युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा स्थानीय समय शनिबार रातभर ५ स…